राजनीति

माधव नेपालले बेचेको बालुवाटारको जग्गामा शहीद स्मारक बनाउने तयारी

  पुर्व प्रधानमन्त्री माधव नेपालले बेचेको बालुवाटारको बहुचर्चित ललिता निवासको करीव १५७ रोपनी जमिनमा शहीद स्मारक बनाउे भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको उत्त जमिनमा शहीद स्मारक बनाउने संकेत गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरको शहीद स्मारकमा