प्रचण्डलाई चितवनमा मैले जिताएको हुँ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई गएको निर्वाचनमा चितवन पुगेर जिताएको भन्दै अबको चुनावमा जितेर देखाउन चुनौती दिएका छन् । काठमाडौंमा जिफन्टको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी मुलधारमा रहेका समयमा आफ्नो सहयोगपनि पाएकाले चुनाव जितेका प्रचण्ड दशा लागेर अलग बनेका भन्दै कटाक्ष गरेका छन् । अबको चुनावमा प्रचण्डमाधव समूहले कतै नजित्नेपनि ओलीले दावी गरे । ओलीले भने, चितनवमा गएर, सबै जनतालाई फकाएर चुनाव जिताएका हौँ हामीले । त्यसअघिको चुनावमा सिरहामा बत्ती निभाएर चुनाव जितेका प्रचण्डले । अब अहिले दशा लागेर पार्टी छाडेर गए । अब जितेर देखाउन् चुनौति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...