राजनीति

फागुन १५ भित्र सर्वोच्चबाट फैसला आउने

  प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले आदेश दिए अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भएको बहसको नोट बुझाइने दिन हो । आज बहसको नोट बुझाइसकेपछि ११ फागुनपछि कुनैपनि दिन मुद्दा किनारा लाग्न सक्छ । सर्वोच्च अदालतमा आज बहसको नोट बुझाउने