राष्ट्रपतिका मामाका छोरा,प्रधानमन्त्रीका सालीका पति बने अर्थमन्त्री
काठमाडौं । शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा लगाएका छन् । पार्टीभित्र देउवाका अत्यन्तै निकट मानिने कार्कीलाई देउवाले अर्थमन्त्री बनाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट भर्खरैमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । देउवापछि दुई उपप्रधानमन्त्री