जनमुक्तीका महासचिब खम्बुवानमा प्रवेश
काठमाडौँ/राष्ट्रिय जनमक्ति पार्टी नेपालका महासचिव विश्व किराँतले जनमुक्ति पार्टी परित्याग गरि खम्वुवान राष्ट्रिय मोर्चामा प्रबेश गरेका छन् । खम्वुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष तथा साम्सद रामकुमार राईले खम्वुवानको संसदिय दलको कार्यालय सिहदरबारमा प्रवेश गराएका हुन्। किराँत जनमुक्ति पार्टीका संस्थापक सदस्य