राजपाको नियन्त्रणमा ५५ निर्वाचन अधिकृत



हाम्रो इकोनोमि

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोध गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले सप्तरीमा ५५ जना भन्दा बढी निर्वाचन अधिकृतलाई घेराउ गरेका छन् ।

निर्वाचन अधिकृत तथा सहायक अधिकृतका लागि तालिम दिइरहेको ठाउँ उनीहरुले घेराउ गरेका हुन् ।

राजपाका कार्यकर्ताले राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोकिएको तालिमका लागि आएका ५५ जना भन्दा बढी निर्वाचन अधिकृतलाई घेराउ गरेका हुन् ।

राजपाका नेता कार्यकर्ताले तालिम भइरहेको क्याम्पसको गेटअघि तालिमका लागि आएका निर्वाचन अधिकृत तथा सहायक अधिकृतलाई घेराबन्दी गरेपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...