काठमाडौं । नेकपा एमालेले ५ नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार तय गरेको छ । पार्टी सचिव योगेश भट्टराईका अनुसार एमालेका ५ नम्बर प्रदेशका उम्मेदवारको नामावली यस्तो छन् : १. परासी जिल्ला सरावल गाउँपालिकाः अध्यक्षः प्रल्हाद पासवान, उपाध्यक्षः पानमती चौधरी फौजदार