साउन १४ मा महासंघको भेला



नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघको ३ नम्बर प्रदेश स्तरिय बैठकले प्रदेश नम्बर ३ का १३ जिल्लाका महासंघका अध्यक्ष र इन्चार्ज त्यस्तै घटक संगठनका अध्यक्षहरु ३ नम्बर प्रदेशमा रहेका केन्द्रिय सदस्यहरु सहित जिल्लाका लब्ध प्रतिष्ठित व्यक्तिहरु सहितको भेला साउन १४ गते काठमाडौँमा गर्ने निर्णय गरेको । महासंघको२४ गते बसेको बैठकले उक्त निर्णय गर्दै सोहि दिन १ दिने प्रशिक्षणको आयोजना पनि गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर ३ को महासंघको इन्चार्ज पासांग शेर्पाको अध्यक्षतामा बसेको बैठकमा एमालेका पोलिटब्युरो सदस्य तथा महासंघका महासचिब परशुराम मेघी गुरुङ प्रमुख अतिथीका रुपमा उपस्थित रहेको र त्यहि बैठकले उक्त निर्णय गरेको नेपाल लोकतान्त्रिक तामांग संघका केन्द्रिय अध्यक्ष दावा दोर्जे लामाले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि