राजनीति

राजपा नेपाललाई निर्वाचन आयोगले दियो दलको मान्यता

निर्वाचन आयोगको आजको बैठकले राजपा नेपाललाई बिधिवत रुपमा आजैको मिति देखि लागू हुने गरि दर्ता गरेको छ। राजपाले दल दर्ताका लागी राजपा नेपालले दल दर्ताका लागि असार २३ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो। मधेश केन्द्रित ६ दल मिलेर बनेको