राजनीति

संविधान संशोधनबाहेक सबै माग पूरा गर्न सरकार प्रतिबद्ध

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम संविधान संशोधन प्रस्ताव तत्काल पारित हुने अवस्था नरहेकाले त्यस बाहेकका अन्य माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपा नेपालका शीर्ष नेताको