राजनीति

भाबी मन्त्रीको चर्चामा रहेका कांग्रेस साम्सदले खाल्डोले निलेकी बिनिताका नाममा एक महिनाको तलब दिने घोषणा गरे

नेपाली काँग्रेसका भीमसेनदास प्रधानले व्यवस्थापिका–संसद्को आजको बैठकमा राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो र सम्बन्धित निकायलाई त्यस्ता धराप पुर्न आग्रह गर्नुभयो । संसद्को विशेष समयमा भाग लिँदै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता