नयाँ सरकार नबन्दै मन्त्रालयमा भागबण्डा ?
काठमाडौँ । नयाँ सरकार नबन्दै सत्तासीन नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलाउन छलफल सुरु गरेको छ । यसअघि माओवादीले लिएका मन्त्रालय काँग्रेसले र काँग्रेसको भागमा परेका मन्त्रालय माओवादीले राख्ने गरी सहमति भएको छ । तर माओवादीलाई यसअघि काँग्रेसले