राजनीति

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौँ । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने भएको छ । डुबानमा परेकाहरुको उद्दार तथा राहतबारे बैठकमा छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल