बूढा बुढी मिलेर कमल थापालाई देखाई दिए,मेयर र उपमेयरको टिकट राणाबाट यसरी लिए



हाम्रो इकोनोमि

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पदमा श्रीमान श्रीमती नै उम्मेद्वार बनेका छन् ।
मेयर पदमा श्रीमान रामआशिष यादवले उम्मेद्वारी दिएका छन् भने उपमेयर पदमा श्रीमती आरतीदेवी यादवले उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरु दुबै जना एउटै पार्टीका उम्मेद्वार हुन् ।

केहि समयअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट फुटेर पशुपतिशम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उममेद्वार हुन् । रामआशिष धनुषा निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष हुन् भने आरती सोहि कमिटीमा सदस्य पदमा रहेको छिन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...