सबै नेता २ नम्बर प्रदेशमा ब्यस्त रहदा यता राजधानीमा सुटुक्क के-के गर्दैछन पूर्व राजा ज्ञानेन्द्र?



हाम्रो इकोनोमि

पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ।
करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन्।
उनलाई आफ्नो परिवारको श्राद्ध गर्न फुर्सद छैन। हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजु ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे। उनले निर्मल निवासमै सबै श्राद्ध गरेका हुन्।
दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो। १६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका थिए। त्यसको पर्सीपल्ट हजुरबुबा त्रिभुवनको श्राद्ध गरेका थिए। भोलि मंगलबार हजुरआमा इन्द्रराज्यलक्ष्मी शाहको श्राद्ध गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...