संबिधान दिवशकै दिन देउवा उथलपुथल पार्ने निर्णय गरेर यसरी जादैछन अमेरिका



हाम्रो इकोनोमि

संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई भाग लिनको लागि संयुक्त राज्य अमेरिका उड्नअघि प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयहरु गर्ने भएका छन् ।प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार देउवाले अमेरिका उड्नअघि कर्मचारीहरुको सुरुवा तथा बढुवा र अन्य विषयमा महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज अमेरिका प्रस्थान गरेका छन् । महरासँगै परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेल र उनका नीजी सचिव युवराज चौलागाँई पनि जानेछन् ।
प्रधानमन्त्री देउवाले महासभालाई यही सेप्टेम्बर २३ तारिखमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । देउवा पर्सी अमेरिका प्रस्थान गर्नेछन् । उनीसँगै उनकी पत्नी डा. आरजु देउवा राणा, परराष्ट्र सचिव शंकरदास बैरागी, विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई लगायतका मन्त्रालयका बरिष्ठ अधिकारीहरुपनि जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...