सम्पति सुद्धिकरणको मुद्दामा दीपक मनांगेले सफाई पाए
गैरकानुनी रुपमा अकुत सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले आज सफाई पाएका छन्। उनलाई चार वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सम्पति सुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायाधीश