चुनाबमा जाने निर्णय संगै राजपामा हानाहान,मेयरको टिकटका लागी किन भयो लफडा
पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद हुँदा झडप भएको छ । पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन शुक्रबार