राजनीति

बाबुरामले मामा संग रुन्चे स्वरमा भने-‘वामपन्थी सरकार बन्यो भने अमेरिका, युरोपेली युनियन र भारतले नेपाललाई सहयोग गर्दैनन्’

‘वामपन्थीहरुले जिते भने कस्तो अवस्था होला, तपाईंलाई थाहा छँदैछ। वामपन्थीहरुको सरकार बन्यो भने देशको उन्नति हुन्न, युरोपियन युनियन, अमेरिका कसैले सहयोग गर्दैनन्। भारतले पनि उदारतासाथ सहयोग गर्दैन। सहयोग गर्‍यो भने चीनले अलिअलि गर्ला। तर, त्यत्तिले मात्र देशको विकास हुँदैन। देशमा