काठमाडौ क्षेत्र नं. ४ मा सयौं कार्यकर्ता एमालेमा प्रवेश, गगनलाई ठुलो झड्का



हाम्रो इकोनोमि

बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा विभिन्न पार्टी परित्याग गरि १ सय २० भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका छन ।उत्त  कार्यकर्ता मध्ये सय भन्दा बढि नेपाली काँग्रेस छोडी एमालेमा प्रवेश गरेका हुन् । काँग्रेसका सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेपछी क्षेत्र नं ४ मा गगन थापालर्ई ठुलो झड्का लागेको छ । जति जति चुनाव नजिक आउँदै छ त्यति–त्यति गगन थापा कमजोर हुँदै गएका छन् ।

बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराई र काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले अविर र माला लगाएर नव प्रवेसीहरुलाई स्वागत गरेका थिए ।

नेकपा एमाले प्रवेस गर्नेहरुमा मीना ठकुरी,सुर्य लामा ,दुर्गा लामा (विकी ),तिर्थ गुरुङ ,अशोक तामांग (सन्ते),टाउके लामा ,सन्ते मगर कोटी ,छिरिंग लामा लगायत रहेका छन ।

पार्टी प्रवेस कार्यक्रम संगै आज बाम गठबन्धनका उम्मेदवारहरुले सम्पर्क कार्यालय पनि उद्घाटन गरेको र बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा घर दैलो गर्ने वडा अध्यक्ष सुरेन्द्र लामाले बताए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...