राजनीति

कांग्रेस नेता रामचन्द्र पौडेलमाथि बम प्रहार

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जादै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम