हेर्नुहोस गगन थापाको ८ बर्षमा ८ काण्ड , के के काण्ड मच्चाए उनले



हाम्रो इकोनोमि

यतिखेर काठमाडौं–४ नं. क्षेत्रमा पर्ने चाबहिल, कपन क्षेत्रका बाटाहरुमा रातारात डोजर लगाएर सम्याउने, गिट्टी थुपार्ने काम भइरहेको छ । केही साताभित्रैमा कालोपत्रे पनि भइसक्ला । चुनावलाई प्रभावित पार्ने गरी विकास निर्माणको काम हुनुहुन्थ्यो वा हुँदैनथ्यो, त्यो आचार संहिताको पाटो हो । निर्वाचन आयोगको जिम्मेवारी हो ।कालोपत्रे भइसके पनि नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले चुनाव हार्ने प्रमुख कारण यही बाटो बन्छ । किनकि विगत तीन वर्षसम्म यस क्षेत्रका जनताले, यस क्षेत्र भएर यात्रा गर्ने जनसाधारणले चर्को सास्ती व्यहोरेका छन् । बर्खामासमा यस क्षेत्रमा भोग्नु परेको बिजोग त भनिसाध्यै थिएन । र, त्यो पीडा अहिले पनि यस क्षेत्रका मतदाताले बिर्सेका छैनन् ।

यहाँका बासिन्दाले भोगेको पीडा अन्यत्रका मानिसले महसुस पनि गर्न सक्दैनन् । त्यसै कारण भनिरहेछन्– ‘गगन सम्भावना भएका निष्कलंकित नेता हुन्, उनले चुनाव जित्नु पर्छ ।’ तर उनीहरुलाई यस क्षेत्रका बासिन्दाको आक्रोश के थाहा ? सांसद भएका बेला गगनले गरेको बेवास्ता उनीहरुले कसरी महसुस गरुन् ? यस क्षेत्रका जनताले यति चर्को सास्ती व्यहोर्दा गगन कहाँ थिए ? सायद घैंटेका उत्तराधिकारीहरुसँगको साझेदारी कारोवारमा व्यस्त थिए । कि युरोपियन युनियनका एजेन्टहरुसँगको वार्तामा थिए । नत्र उनलाई जनताको समस्या सुन्ने फुर्सद हुनुपर्थ्यो ।

गगन थापाका नेपाली जनतालाई होच्याउने चर्चित कान्डहरु ।
१ । भारतलाई गालिदिने नेपाली जनता भेडा हुन नेपालीले भारतसँग माफि माग्नुपर्छ गगन थापा ।
२ । नेपाली झन्डा टेबुलमा बिछ्याएर रक्सि पिउदै नेपाली झन्डाको अपमान गर्ने गगन थापा ।
३ । कृषि अनुदान बाट करोडौंका बाख्रा चैट गर्ने गगन थापा ।
४ । अौषधिको नाममा अरबौ घोटला गर्ने गगन थापा ।
५ गुन्डा नाईके कुमार घैटेको निम्ति मानबअधिकार धाउने गगन थापा ।
६ । काठमान्डौ क्षेत्र नम्बर ४ बाट ८ बर्ष साँसद हुने तर सडकको बेहाल बनाएर धुलो किन उडायौ भनेर प्रश्न गर्ने लाई धुलो उडेको ठाउमा पानी किन हालेनौ भनेर कात्तरको रुपरेखा देखाउने गगन थापा ।
७ । स्थानिय निकाएको चुनाबको मौन अबधिमा बुढानिलकण्ठ नगरपालिकामा पैसा बाडेर भोट किनेको रँगेहात स्थानियबाशि ले प्रकाउ गर्दा त्यति बेला पुच्छर लुकाई रातो पिरो मुख लगाएर भाग्ने अनि घरमा गएर मैले नसमालिएको भए सबलाई ठिक पारिदिन्थे जे पनि हुनसक्थ्यो भनेर स्थानीय बाशिलाई धम्की दिने गगन थापा ।
८ । एमाले नेता खगराज अधिकारीले ल्याएको स्वास्थ्य बिमा लाई मैले ल्याएको हो भनेर गलत प्रचार गर्ने गगन थापा ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...