गुल्मीमा प्रदीप ज्ञवालीलाई जिताउन जनमोर्चाको अपिल ,यसरी जित्दैछन प्रदीप



हाम्रो इकोनोमि

गुल्मी छेत्र न १ साझा बामपंथी उम्मेदवार तथा प्रभावशाली नेता प्रदीप ज्ञवाली लाई जिताउन अहिले देश र गुल्मीको आबस्यकता भएकोले केन्द्रले दिएको निर्देशन अनुसार जनमोर्चा जिल्ला समिति गुल्मीले समर्थन गरेको छ ।जनमोर्चा गुल्मीले आज प्रेस विज्ञप्ति जारी गर्दै साझा बाम उम्मेदवार प्रदीप ज्ञवालीलाई जिताउन अपिल गरेको हो।

बिज्ञाप्तिमा भनिएको छ पार्टी केन्द्रको निदेशन अनुसार गुल्मी १ का बाम उम्मेदवार प्रदीप ज्ञावालीलाई  सहयोग गर्दछौं ।साथै देशको बिशेष परिस्थितिलाई मध्यनजर गर्दै पार्टिले अघि सारेको उम्मेदवार क छबिलाल सतूरङगीको उम्मीदवारी स्थगन गरिन्छ ।
जिल्ल्ला पार्टी अध्यछ जीबन राना द्वारा जारी बिज्ञाप्तिमा गुल्मी १ का उम्मीदवार प्रदीप ज्ञावालीलाई जिताउन अंजनसमुदायमा अपील गरिएको छ

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...