सबै नेता २ नम्बर प्रदेशमा ब्यस्त रहदा यता राजधानीमा सुटुक्क के-के गर्दैछन पूर्व राजा ज्ञानेन्द्र?
पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ। करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन्। उनलाई आफ्नो परिवारको श्राद्ध