राजनीति

आफुले दुख गरेको काम फत्ते गर्न नपाउदा कसलाई सराप्दै के भने गगनले?

केही पूर्वमन्त्रीहरुले अहिलेसम्म पनि गाडी फिर्ता नगरेको चर्चा चलिरहेका बेला एक पूर्वमन्त्रीले भने आफुले सम्हालेको मन्त्रालयको बजेट फ्रिज भएकोमा दुःखेसो पोखेका छन् । त्यसरी दुःखेसो पोख्नेमा छन् निर्वतमान स्वास्थ्य मन्त्री गगन थापा । उनले स्वास्थ्य उपकरण किन्न आफुले ल्याएको बजेट