ओलीले देउवालाई यसरी दिए सत्ता छोड्दाको आफ्नै उदाहरण
आइतबार राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले देउवालाई सत्ता छोड्न गाह्रो भएको आरोप लगाए। उनले आफूले सरकार छोड्दा नयाँ सरकारको गठनसम्बन्धी व्यवस्था नै नभएपनि राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाउ आदेश जारी गरेर नयाँ सरकार गठनको मार्ग