राजनीति

राष्ट्रपतिमा बिद्यालाई निरन्तरता दिदै माओबादीका दिनानाथको टोली समेटेर सरकार बनाउने यस्तो छ ओलीको प्लान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वको सरकार बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार माओवादी केन्द्रसँग तत्काल एकता नहुने भएपनि माओवादीलाई पनि साथमै लिएर सरकार बनाउनेगरि ओलीले आफू निकट नेताहरुसँग आजबाट परामर्श थालेका छन् । ओलीले मन्त्रिमण्डल