राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु,के गर्न हुन्छ के गर्न हुदैन

माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनकाे मौन अवधि सुरु भएको छ । अाइतबार राति १२ बजेबाट माैन अवधि सुरू भएकाे हाे । निर्वाचन आयोगले अाइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको र निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल,