ओली र प्रचण्डको गोप्य वार्ता सकियो,भोली यसरी हुने भयो फाईनल कुरा
एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक शुत्रबार बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले भोलिका लागि बैठक तय गरेको हो। ओली–प्रचण्डबीच विहीबार बिहान बालकोटस्थित ओली निवासमा भेटघाट र कुराकानी भएको