आफु संगै सति जान तयार चार भाईलाई पछी लगाएर ओली एका-एक किन लाङटाङ पुगे,यस्तो पाइयो कारण
चुनावी धपेडी सकेर सरकार गठनको तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक रसुवाको लाङटाङ पुगेका छन्। निर्वाचनपछि काठमाडौंमा सरकार निर्माण र एमाले माओवादी केन्द्रबीच पार्टी एकताको रस्साकसी चलिरहेका बेला आफु निकटका चार नेतासहित अध्यक्ष ओली मनाङ एयरको हेलिकोप्टरबाट