राजनीति

उपेन्द्र यादब संग केपी ओलीले आज यस्तो लेनादेना गर्दै,अर्थ मन्त्री सहितका तीन जनाको मुद्दा सुनुवाई हुदै

वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबिचको सरकारमा सहभागिताका लागि भएको राजनीतिक सहमतिले बुधबार औपचारिकता पाउने भएको छ । मंगलबार बिहान वाम गठबन्धन र फोरमबिच दुई मन्त्रालय लिएर फोरम सरकारमा सहभागी हुने सहमति जुटेको थियो। त्यसैका आधारमा फोरमले पार्टीको केन्द्रीय