राजनीति

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेद्वारी दिन तर्सियो कांग्रेस,ओलीका विश्वासिला गणेश भए निर्बिरोध निर्वाचित

कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने भएको छ। सभामुख पदमा माओवादी उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गरेको कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने निर्णय गरेको हो। पदीय गरिमा राख्ने व्यक्ति वाम गठबन्धनले चयन गरेको बताउँदै कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा