ओलीका सेलिब्रेटी मन्त्री भन्छन-दुई दिनमा सरकारले पूर्णता पाउछ,फोरम र राजपा मात्र होइन कांग्रेस समेत सरकारमा आउछ
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले एक/दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक