ओलीले विप्लबलाई भेट्ने बित्तिकै पाता कस्नु भने पछी प्रहरी सक्रिय,गृहमन्त्रीलाई आइलाग्यो यस्तो संकट



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई प्रहरी प्रधान कार्यालयले जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न निर्देशन दिएको छ । अहिले भूमिगत अवस्थामा रहेका विप्लवलाई प्रहरी केन्द्रीय कार्यालयले पक्राउ गर्न आदेश दिएको हो ।
केहि समयअघि विप्लवलाई भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो ।

विप्लवलाई अदालतले आदेश दिएलगत्तै प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा जनअदालतको निर्देशन भन्दै पक्राउ पूर्जी कार्यकर्ताले टाँसेका थिए ।
हालका गृहमन्त्री रामबहादुर थापा बादल माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा विप्लवका सहयोद्धा हुन् । विप्लवलाई पक्राउ गर्न बादललाई चुनौतीको बिषय रहेको बुझिएको छ । श्रोतका अनुसार विप्लबलाई समात्ने आदेश बादललाई थाहा नदीइ प्रधानमन्त्रीले दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...