मन्त्री लालबाबु पण्डितलाई कर्मचारीको चेतावनी, अवकास रोके सडक कब्जा र्गर्छौ



हाम्रो इकोनोमि

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले  स्वेश्छिक अवकास रोके आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ ।यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी दिएको हो ।प्रधानमन्त्री केपी ओली र सामन्य प्रशासनमन्त्री पण्डितले स्वेश्छिक अवकास रोक्ने अभिव्यक्ति दिएपछि कर्मचारीहरुले दबाबको राजनीति थालेका हुन् ।

रकारले स्वेश्छिक अवकासको नीति अगाडि सारेपछि विभिन्न तहका नौ हजार ६ सय ५६ कर्मचारीले स्वेश्छिक अवकासका लागि निवेदन दिएका थिए ।उनीहरुको निवेदनमाथि मन्त्रालयको काम अगाडि बढाईरहेका बेला ओली नेतृत्वको सरकारले स्वेश्छिक अवकास रोक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...