राजनीति

घुसको रकम भागबन्डामा कर्मचारी बीच हानाहान भएको अड्डामा लालबाबु पण्डितले यसरी मारे छापा

डिल्लीबजार मलपोत कार्यालयमा संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्री लाल बाबु पण्डितले छड्के हानेका छन्। १० बजेर १५ जादा त्यहाँ पुगेका मन्त्री पण्डित त्यहाँ पुग्दा केही कर्मचारी मात्र उपस्थित थिए।   अधिकृत स्तरका १५ कर्मचारी उपस्थित नभए पछी मन्त्री पण्डितले