ओलीको खल्तीमा आईजीको नाम थन्कियो,प्रधानमन्त्रीले आइजी बनाउने यी डीआईजी यसो भन्छन
तोकिएको समय कारणबस हेरफेर भएन भने अब ३ दिन बाँकी छ, नेपाल प्रहरीको नयाँ आईजी नियुक्त हुन । करीब ७० हजार प्रहरीको भावी नेतृत्वको दौडमा सामेल छन् डीआईजी पुष्कर कार्की । यही दौडमा सामेल डीआइजीहरु सर्वेन्द्र खनाल र रमेश खरेल