राजपाको मुख्य एजेण्डा संविधान हो, नभए आन्दोलन गर्ने चेतावनी, सरकारमा सहभागी हुने कुरै नगरौँ राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु महतोले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पारे । अध्यक्ष मण्डलका सदस्य