राजनीति

चीनमा प्रधानमन्त्री ओलीले गर्दैछन यस्ता-यस्ता चमत्कार,८ वटा सीमा नाका खोलिने,रेलमार्गको सम्झौता हुने

असार ५ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको कार्यसूची तय भएको छ। दुई वर्षअघि चीन भ्रमणका बेला ओलीले गरेको द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा यो भ्रमण केन्द्रित रहने स्रोतले बताएको छ। भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक