देउवालाई सराप्दै ओलीलाई कांग्रेसका पूर्व मन्त्री महेश आचार्यले लेखे यस्तो भावुक पत्र,ओली भए स्तब्ध
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्यले संविधान उल्लघन भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र लेख्दै उनले ध्यानाकर्षण गराएका हुन् । संविधानको ब्यवस्था अनुसार तोकिएको समयमा प्रधान न्यायाधिश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका