राजनीति

हिमालय एयरलाइन्स चढेर प्रधानमन्त्री ओली यसरी जाँदैछन् चीन,१००० मेगावाट हाइड्रो प्रोजेक्टको सम्झौता गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली आसन्न चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्सबाट जाने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्। नेपाली निजी कम्पनीको वायुसेवालाई सरकारलाई पैसा तिरेर प्रयोग गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले