राजनीति

बलात्कारी जोगाउन नक्कली कागजात बनाउने बीर अस्पतालका यी दुई भाईलाई जाक्न अख्तियारले गुहार माग्यो

वीर अस्पतालमा कार्यरत दुई कर्मचारीले बलात्कार मुद्दाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। दुई कर्मचारीसहित कागजात बनाउन लगाउने अरु २ जनाविरुद्ध पनि अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो। सातौं तहमा