राजनीति

३८ सय किलो सुन तस्करीका सरदार एसएसपी श्याम खत्रीको बयान सकियो,थुनछेक बहस सुरु

करिब ३८ सय किलो सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको थुनछेक बहस सुरु भएको छ। खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए। उनीमाथिको थुनछेक बहस आजैबाट सुरु भएको हो। २९ जना अभियुक्त जिल्ला अदालतको आदेशले थुनामा गएपछि सुन