मुख्य खबर

ओलीविरूद्ध प्रचण्डको घेराबन्दी सकियो, अब देउवासँग मिल्ने चेतावनी

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोविरूद्धमा मोर्चाबन्दी गरिरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहले दिएको अल्टिमेटिम आज सकिदैछ । पार्टी एकताको सहमति विपरित नयाँ नयाँ समिकरण बनाएर गुटबन्दी गरिरहेका प्रचण्डले ओलीलाइ बैठक बोलाउन लिखित रूपमा