ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट
चार महिनादेखि बंगलादेशबाट पैँचोमा मल ल्याएर किसानलाई उपलब्ध गराउने भनिरहेको सरकार अहिले आएर मल किन्ने तयारी गर्न थालेको छ ।
माधवकुमार नेपाल गुटलाई थप ४ मन्त्री दिएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्ने भएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको लफडाले गर्दा सरकारको काममा पुरा समय खर्च गर्न नसकेको बताउनु भएको छ ।