मुख्य खबर

कम्युनिष्टको त्यो कलह र यो कलह

  कोही–कोही नेताका कुराको लय कस्तो भने, ३८ वर्षअघि जस्तो, अहिले पनि त्यस्तै । प्रसंग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको हो । सत्तारुढ नेकपाभित्र ९ महिनादेखि चर्किंदै आएको विवादका क्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट अर्का अध्यक्ष प्रचण्डसहित झलनाथ