पूर्वराजाको ज्ञानेन्द्र हिउँदे भ्रमण झापाबाट



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाह निर्मलनिवासबाट हिउँदे भ्रमणका लागि शुक्रबार झापा जाने भएका छन्। उनको यसपटक झापा बसाईका क्रममा पूर्वमा रहेका राजावादीसँगको भेटघाट हुनेछ। पूर्वरानी कोमल शाह, बुहारी हिमानीलगायत परिवारका अन्य सदस्य पनि झापा पुग्नेछन्।

हरेक बर्ष पूर्वराजा जाडोमा तराई जाने गरेका छन्। तर यस पटक राप्रपालगायत राजावादी विभिन्न संगठनले आन्दोलन र प्रदर्शन पनि गर्ने तयारी थालेका बेला पूर्वराजाले उपत्यका छाड्नुलाई अर्थपूर्ण मानिएको छ। झापादेखि पूर्वराजा नयाँ दिल्लीसम्म पुग्ने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...