नेकपाको केन्द्रीय कमिटिको तेस्रो बैठक बालुवाटारमा



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय कमिटिको तेस्रो बैठक बालुवाटारमा शुरु भएको छ । मदन भण्डारी र पुष्पलालको फोटो मूनि बैठक शुरु भएको हो । बैठकमा सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापापनि सहभागी हुनु भएको छ ।

योसँगै एकीकृत नेकपाको सचिवालय सदस्य दुवै पक्षतिर बराबर भएका छन् । अब तटस्थ रहेका उपाध्यक्ष बामदेव गौतमपनि ओली पक्षतिर खुल्ने उहाँ निकट नेताहरुले बताउदै आउनु भएको छ । गौतमले पनि जनताको बहुदलिय जनबाद नै आफ्नो कार्यदिशा हुने बताउदै आउनु भएको उहा निकट नेताहरु सुनाउछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको केन्द्रीय कमिटीमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, लेखराज भट्ट, केशब बडालसहित केन्द्रीय सदस्यहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा