मुख्य खबर

वामदेव गौतम मन्त्री बन्ने बाटो खुल्यो

    सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्न सक्ने भएका छन् । राष्ट्रियसभा सदस्य बनाउने सरकारको निर्णय बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने भएसँगै गौतमको मन्त्री बन्ने बाटो खुलेको हो । वुधबार सर्वोच्च