एमालेका नेता खगराज अधिकारीले कास्कीमा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यक्रममा पाँच सय पनि नेता कार्यकर्ताको उपस्थिति नरहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान कुरा गर्दै नेपाल–खनाल समूहमा नलाग्न कास्की एमालेका नेताहरूलाई सचेत गराएका छन् । उनले